Kantipur Samachar | कान्तिपुर समाचार, २८ भाद्र २०७४

भाद्र २८, २०७४

आजको मुख्य समाचार :

  • निर्वाचनको मिति नजिकिएसंगै दुइ नम्बर प्रदेशमा चुनावी प्रचारप्रसार तीब्र /  आ–आफ्नो जित सुनिश्चत गर्न उम्मेदवारहरु घरदैलोमा व्यस्त ।

  • आचारसंहिता उल्लंघनको घटना बढ्न थालेपछि निर्वाचन आयोग सक्रिय / वारामा प्रचारप्रसारका लागि प्रयोग गरेका तीन हजार भन्दा बढि तूल, व्यानर नष्ट / दलहरुको गतिविधि मुल्याङकन गर्न उच्चस्तरीय टोली खटाइने ।  

  • नारायणगढ-मुग्लिन सडक खण्ड आजबाट चौबीसै घण्टा सन्चालनमा / सडकका खाल्डा खुल्डीले यात्रा जोखिमपूर्ण ।  

  • एसीसी अन्डर नाइन्टिन एशिया कप छनौटमा नेपालको लगातार दोस्रो जित / भुटानलाई नौ विकेटले हराउदै नेपाल सेमिफाइनलमा प्रवेश ।