तराई जलमग्न !

श्रावण २९, २०७४

शुक्रबार राति देखि परेको अविरल वर्षाले मोरङमा जनजीवन अस्तव्यस्त बनेको छ भने १९ ओटा चौपायाको क्षति समेत भएको छ ।  

विराटनगर विमानस्थल लगायतका विराटनगरको अधिकांश भूभाग जलमग्न छन् ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।