बाढी प्रभावित क्षेत्रमा प्रति परिवार १० केजी चामल राहत

श्रावण २९, २०७४

सरकारी स्वामित्वको खाद्य संस्थानले पुर्वका बाढी प्रभावित जिल्लामा प्रति परिवार १० केजी का दरले चामल बितरण गर्ने भएको छ ।

विराटनगरमा ६३ सय क्विन्टल, बिराटनगरमा ६ हजार क्विन्टल, विरगन्जमा १६    हजार क्विन्टल चामल खाद्य संस्थानका डिपोमा सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।