धरहरा पुननिर्माण विवादमा

श्रावण २९, २०७४

दुई बर्ष अघिको भुकम्पमा भत्किएको धरहराको पुननिर्माण थालनी हुनु अगावै पुननिर्माणकै बिषयलाई लिएर विवाद हुनथालेको छ ।

मन्त्रिपरिषदबाट धरहरा बनाउने जिम्मा पाएको नेपाल टेलिकमले आफ्नो ब्यापारिक प्रयोजनका लागी समेत प्रयोग गर्ने प्रस्ताव गरेपछि यो बिषय विवादित बनेको हो ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।      

लोकप्रिय