बाढी र पहिरोमा परि देशभर ३० जनाको मृत्यु १० जना बेपत्ता

श्रावण २९, २०७४

बाढी र पहिरोमा परेर देशभरी ३० जनाको मृत्यु भएको छ भने  १० जना बेपत्ता भएका छन् तर गृह मन्त्रालयले भने २९ जनाको मृत्यु र ७ जना बेपत्ता भएको जानकारी दिएको छ । अविरल वर्षासंगै विभिन्न नदीमा आएको बाढीले देशका विभिन्न स्थान डुबानमा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।    

लोकप्रिय