बिमस्टेक सम्मेलन स्वतन्त्र व्यापार सम्झौतामा सहमति

श्रावण २८, २०७४

स्वतन्त्र व्यापार सम्झौता तथा क्षेत्रीय विद्युत प्रसारण लाइन स्थापना गर्न बिमस्टेक सदस्य राष्ट्रहरु सहमत भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगाल खाडीका प्रयास (बिमस्टेक) मुलुकहरुको हिजो काठमाडौँमा सम्पन्न दुईदिने मन्त्रीस्तरीय बैठकले यथासिघ्र खुला व्यापार सम्झौता गर्ने निर्णय गरेको छ। विस्तृत विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।