कालिञ्चोकमा चौरी महोत्सव

श्रावण २८, २०७४

उच्च पहाडी र हिमाली भेगका कृषकको पेसा चौरी पालन व्यवसाय दोलखामा पर्यटकको आकर्षण बन्न थालेको छ। दोलखाको कालिञ्चोकमा गरिएको चौरी महोत्सवमा उच्च भेगका बासिन्दाले आफ्ना रहनसहन र लेकाली पहिरनलाई समेत प्रदर्षण र प्रचारप्रसार गर्ने मौका पाएका छन्। विस्तृत विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।

लोकप्रिय