विदेशमन्त्री स्वराज भेट्न प्रधानमन्त्री देउवा भारतीय दुतावासमा

श्रावण २८, २०७४

भारतीय विदेशमन्त्री सुश्मा स्वराज बिमस्टेक बैठकमा सहभागी हुन नेपाल आएको सन्दर्भमा भारतीय दुतावासमा भएको कार्यक्रममा प्रधानमन्त्री देउवाले भारतसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ। प्रधानमन्त्री देउवाले आफ्नो आसन्न भारत भ्रमणबाट दुई देशको सम्बन्ध नयाँ उचाईमा पुग्ने बताउनुभयो।  विस्तृत विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।