कान्तिपुर मेडियाको वार्षिकोत्सवमा रक्तदान सम्पन्न

फाल्गुन ६, २०७३

कान्तिपुर पब्लिकेसन्स प्रालिको २४ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन् । पब्लिकेसन्सको कार्यालय सेन्ट्रल बिजनेस पार्कमा आयोजित रक्तदानमा कान्तिपुर पब्लिकेसन्सका ४६, कान्तिपुर एफएमका ५, कान्तिपुर टेलिभिजनका १ र आगन्तुक २४ जनाले रक्तदान गरेका हुन् ।

पब्लिकेसन्सका महेश स्वाँर, प्रियंका प्रधान, रामु चौधरी, आँचल सत्याल, ध्रुव तुलाधर, सञ्जीव गिरी, शाश्वत आचार्य, जयश रमन दाहाल, नेपोलियन राई, अविन बराल, सन्तोषकुमार शर्मा, हेमन्त पन्टी, सुवास मघिया, सुरज कार्की, कपिलदेव महतो, रविकृष्ण शाह, अनुषा श्रेष्ठ, विवेक अर्याल, आभास अधिकारी, दीपेन श्रेष्ठ, शिल्पा पौडेल, प्रविन अर्याल, अनिभ मानन्धर, उद्धवप्रसाद वाग्ले, शिशिरराज पाण्डे, ईश्वर अधिकारी, दीपकराज दाहाल, धीरेन्द्रकुमार शाह, रञ्जन केसी, कुमार न्यौपाने, अच्युत खड्का, अर्जुनप्रसाद पाठक, हरिकुमार बस्नेत, सन्तोषकुमार यादव, दीपककुमार दाहाल, विपिन स्वाँर, शिला श्रेष्ठ, महेन्द्र खड्का, श्रेया श्रेष्ठ, अविभन अमात्य, शरद मानन्धर, श्वेता श्रेष्ठ, करिना जोशी, प्रतिभा गुरुङ र सरोज शाहीले रक्तदान गरे । एफएमबाट शर्मिला खनाल, परमानन्द खनाल, गोविन्दबहादुर खत्री, प्रज्ञा थापा र मुरारी भण्डारी थिए । टेलिभिजनका कुमारप्रसाद पाठकले रक्तदान गरे । 

यस्तै, रक्तदान गर्ने अतिथिहरूमा प्रशान्त आचार्य, शिखा पौडेल, टिना सुवाल, दीपेन्द्रमणि जोशी, गणेश दाहाल, सीताराम वाग्ले, उज्ज्वलराज अर्याल, रुद्रमणि मिश्रा, ऋषिकेश सिलवाल, सञ्जिभ उपाध्याय, उत्तम पनेरु, राजेन्द्र महर्जन, शरद जोशी, दीपक मानन्धर, रमिता मानन्धर, दिनेश न्यौपाने, गिरिराज चौधरी, निराजन बराल, आशिष खतिवडा, विज्ञान मैनाली, बन्धना घिमिरे, सरोजलाल कर्माचार्य, सुमित महर्जन र सन्तोषकुमार मिश्र छन् ।