Kantipur Samachar | कान्तिपुर समाचार, ०६ भाद्र २०७४

समाचार

समसामायिक

नेपालको पहिलो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस १०० बर्षमा प्रवेश

भाद्र ६, २०७४

नेपालमै उच्चशिक्षा दिने उद्येश्यले खुलेको पहिलो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस १०० बर्षमा प्रवेश गरेको छ। यसै क्याम्पसमा उच्चशिक्षा हाशिल गर्नेहरु लामो समय मुलुकको उच्च राजनीतिक र प्रसाशनिक तहमा रँहदै आएका छन्।
पूरा पढ्नुहोस् »

उपत्यका

राजधानीमा तरकारीको मूल्य ८०% बढ्यो

भाद्र ६, २०७४

राजधानीमा तरकारीको मूल्य गतमहिनाको तुलनामा ८० प्रतिशतले बढेको छ। बाढी पहिरो पछि राजधानी जोड्ने राजमार्ग सुचारु भएपनि ब्यापारीहरुले तराईको डुबानका कारण देखाउदै मूल्य बढाएका हुन्।
पूरा पढ्नुहोस् »

स्वास्थ्य

सामाजिक सेवा इकाई प्रभावकारी हुनसकेन

भाद्र ६, २०७४

गरिब, असहाय, जेष्ठनागरिक लगायत लक्षित समूहका बिरामीलाई आधारभूत सेवा प्रदान गर्ने उदेश्यले सरकारले ५ बर्ष अघि सामाजिक सेवा इकाईको स्थापना गरेको थियो। तर अस्पतालहरुमा पाइने यस्तो सुविधाबारे धेरैलाई जानकारी नहुँदा सामाजिक सेवा इकाई प्रभावकारी हुन सकेन।
पूरा पढ्नुहोस् »

खेलकुद

U15 साफ च्याम्पियनशिप नेपाल ६ : ० माल्दिभ्स

भाद्र ६, २०७४

माल्दिभ्सलाई ६ - ० गोलले हँराउदै नेपाल U15 साफ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
पूरा पढ्नुहोस् »

समसामायिक

प्रधानमन्त्री शेरबहादुर देउबाको आशन्न भारत भ्रमणको एजेन्डा तय

भाद्र ६, २०७४

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउबाको आशन्न भारत भ्रमणको एजेन्डा तय गरेको छ। बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंग्शिर १० गते एकैचरणमा गर्ने पनि निर्णय गरेको छ।
पूरा पढ्नुहोस् »

समसामायिक

बाढीले विद्यालयहरुमा क्षति

भाद्र ५, २०७४

बाढीले पुर्वान्चलका दर्जनौं विद्यालयमा क्षति पुर्याएको छ। विद्यालयहरुमा भएको क्षतिको विवरण अझै आइनसकेको शिक्षा कार्यालयहरुले जनाएका छन्।
पूरा पढ्नुहोस् »

समसामायिक

प्रधानमन्त्रीको भारत भ्रमणमा उच्चस्तरीय समझदारी हुनुपर्छ : थापा

भाद्र ५, २०७४

परराष्ट्रियविद् भेष बहादुर थापाले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका समयमा नेपाल भारत सीमा क्षेत्रमा बनेका बाँधले उत्पन्न गरेको डुबान समस्या समाधानमा उच्चस्तरीय समझदारीमा पुग्न आवस्यक रहेको बताउनुभयेको छ।
पूरा पढ्नुहोस् »

अर्थ र विकास

आजदेखि इम्बोसड नम्बर प्लेट सुरु

भाद्र ५, २०७४

मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।
पूरा पढ्नुहोस् »

समसामायिक

संसोधन प्रस्ताव फिर्ता लेउ: प्रतिपक्षी दल

भाद्र ५, २०७४

संविधान संसोधन प्रस्ताव गलत समयमा ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रस्ताव फिर्ता लिन सरकारसंग माग गरेका छन्।
पूरा पढ्नुहोस् »

थप केही समाचार