समसामायिक

तराईलाई राजधानीसग जोड्ने छोटो बैकल्पिक सडक वीपी राजमार्ग व्यस्त

मंसिर २०, २०७४

पुर्वका अधिकासं जिल्ला र तराईलाई राजधानीसाग जोडने वैकल्पिक विपि राजमार्गमा दोस्रो चरणमा हुने निर्वाचनका लागि फर्किएका मतदाताका कारण सवारी चाप बढेको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि प्रदेश नंवर एक, दुई र तीनका अधिकांस जिल्लाका मतदाता यहि राजमार्ग भएर फर्किरहेकाछन् ।

पूरा पढ्नुहोस् »

देशका विभिन्न भागका सिमा नाका सिल

मंसिर २०, २०७४

हिजो बिहानैदेखि रुपैडिहा नाकाबाट कुनै पनि सवारी साधन र मालबाहक गाडी आउन जान रोक लागाइएको छ । तर, निर्वाचनमा मतदान गर्न आउने मतदाता, बिरामी र एम्बुलेन्स आउन जान दिइएको छ ।

पूरा पढ्नुहोस् »

बर्षामा डोरीको साहारामा नदी तर्न बाध्य

मंसिर १९, २०७४

सिन्धुली कमलापारीका स्थानीय बर्षामा डोरीको साहारामा नदी तर्न बाध्यछन् । बर्षेनी औषतमा ७ देखि ९ जना तीर्थ यात्री र स्थानीय कमलामा बग्छन तर चुनाबैपच्छिे अलपत्र कमलाको पुल उम्मेदवारको नारा बनिरहेको छ ।

पूरा पढ्नुहोस् »

स्मार्ट कार्ड लाईसेन्स लिनका लागि प्रतिक्षामा रहेका सेवाग्राहीको संख्या दुइ लाख

मंसिर १९, २०७४

दैनिक ५ हजार स्मार्ट कार्डको माग रहेपनि मुस्किलले ६ सय कार्ड मात्र प्रिन्ट हुँदा प्रतिक्षारत सेवाग्राहीको संख्या बढेको हो । विभागका चलेका चार मध्ये एउटा प्रिन्टर मेसिन बिग्रिएको र खरिद प्रकृयामा रहेको प्रिन्टर मेसिन ल्याउन ढिला हुँदा सेवा प्रभावित भएको हो ।

पूरा पढ्नुहोस् »

हजारौ बिघा जमिन बगरमा परिणत

मंसिर १७, २०७४

उदयपुरको त्रियुगा नदी र दजर्नौ खहरे खोलाको नियन्त्रण हुन नसक्दा हजारौ बिघा जमिन बगरमा परिणत भएको छ भने उत्तिकै संख्यामा सुकुम्वासी बन्नु परेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा त्रियुगा नदी आसपासमा बसोवास गर्ने मतदाताले नदी नियन्त्रण गरिदिने उमेदवारलाई भोट दिने बताएकाछन् ।

पूरा पढ्नुहोस् »

शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था !

मंसिर १७, २०७४

निर्वाचन सुरक्षा केन्द्रीय कमाण्ड पोष्टको बसेको बैठकमा गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेलाई कडाइका साथ नियन्त्रणमा लिइ कारबाही गर्न निर्देशन दिएको हो ।

पूरा पढ्नुहोस् »

विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

मंसिर १६, २०७४

खानीखोला प्रहरीले विशेष चेकजाँचका क्रममा काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना ७ ख ४९७६ नम्बरको बसबाट विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा विस्फोटक सामग्रीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको धादिङ प्रहरीले जनाएको छ ।

पूरा पढ्नुहोस् »

निर्वाचनले ततायो काभ्रेलाई

मंसिर १२, २०७४

अधिकांश उम्मेदवार टाढा टाढाका गाउाबस्ती छिचोलेर बढी मतदाता रहेको सहरी क्षेत्रमा केन्दि्रत भएका छन् । मतदातालाई आकषिर्त गर्न कतिपय उम्मेदवारहरुले आकर्षक प्रचारशैली समेत अपनाएको देख्न सकिन्छ ।

पूरा पढ्नुहोस् »

खाडी मुलुकबाट घर फर्किने नेपाली कामदारको चाप बढ्यो

मंसिर १०, २०७४

पछिल्ला केही दिनदेखि त्रिभुवन अन्तराष्टिय विमानस्थलमा खाडी मुलुकबाट घर फर्किने नेपाली कामदारको चाप बढेको छ । आर्थिक मन्दीका कारण फेरि त्यता नफर्कने गरी स्वदेश आएका नेपाली कामदारको यकिन तथ्याङक भने छैन । काम गुमेपछि उनीहरु आफ्नै सुरले घर फर्किएका हुन् ।

पूरा पढ्नुहोस् »

रुकुममा जिप दुर्घटना अपडेट : विवाह गरेको तीन दिनमै प्रहरी दम्पतीको मृत्यु

मंसिर ९, २०७४

माइतीघरबाट ७ गते बेलुका मात्रै घर पुगेका उनीहरु ८ गते दिउँसो घरपरिवार र आफन्तसँग टिकाटालो गरेर गाडीमा रुकुम पश्चिमको सदरमुकाम खलंगा फर्केका हुन् । उनीहरु विहेको टिका खस्न नपाउँदै दुर्घटनामा परेका हुन् ।

पूरा पढ्नुहोस् »

सुरक्षा अवस्थालाई ध्यानमा राखेर भारत र चीन संगका सिमा नाका हिजोदेखि बन्द

मंसिर ८, २०७४

सिमा नाका बन्द गरिएसँगै सुरक्षा सतर्कता समेत बढाइएको गृहमन्त्रालयले जनाएको छ। दुइ चरणको निर्वाचनका लागि नब्बे प्रतिशत जनशक्ति निर्वाचन सुरक्षाका लागि खटाइएको पनि प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

पूरा पढ्नुहोस् »

सुरक्षा संयन्त्र थप सक्रिय

मंसिर ७, २०७४

गृह मन्त्रालयका अनुसार उम्मेदवारी मनोनयन भएयता १९ वटा विष्फोटका घटना भएका छन् । निर्वाचन लक्षित आक्रमण बढ्न थालेपछि सुरक्षा सतर्कता बढाएको सरकारले विभिन्न विष्फोटमा संलग्न भएको आरोपमा ३ सय ६६ जनालाई पक्राउ गरेको छ ।

पूरा पढ्नुहोस् »